UNOES日ネ辞書日本語⇄ネパール語辞書

掻く

1. 〔爪で〕 scratch; कन्यउनु ; नङले कोतर्नु ;

  • 耳を掻く

    कान कोट्ट्याउनु (/ खोतल्नु)

  • 頭を掻く

    टाउको कन्याउनु

  • 痒い所を掻く

    चिलाउने ठाउँ कन्याउनु

  • 足をどうやって掻いたの

    खुट्टा कसरी खुत्त्यायौ

  • 犬は常時掻いている

    कुकुरले सधैं कन्याइबस्छ ।

  • 子供が蚊に刺されてぼりぼりかいている

    बच्चाले लामखुट्टेले टोकेरै करकर (/ झुरुमझुरुम) कन्याउँदैछ ।

  • 弟は頭を掻きながらこう言った

    भाइले आफ्नो टाउको कोरेर भन्यो

2. 〔掻き回す〕 घोल्नु ; मिसाउनु ; चलाउनु ; छचल्काउनु * 水を;

  • 辛子を掻く

    रायोको (/ तोरीको) सस घोल्नु (/ फिट्नु)

  • 娘が水を掻いてこぼした

    सानीले पानी छचल्काएर (/ छत्ल्याङछुत्लुङ पारेर) पोखी ।

3. 〔削る / 取る〕 कोर्नु ; निकाल्नु ;

  • かつおぶしを掻く

    सुकेको माछा पिस्नु

  • むだな新芽を掻く

    अनावश्यक टुसा छाँट्नु

4. 〔押し退ける〕

  • オールで水を掻く

    नौका ख्याउनु

  • 道の雪を掻く

    बाटोको हिउँ उठाएर फ्याँक्नु

  • 熊手で芝生の落葉を掻く

    काँटाले घाँस–पात सोहोर्नु