UNOES日ネ辞書日本語⇄ネパール語辞書

書く

1. 〔文字を〕 write; लेख्नु ; लिपिबद्ध गर्नु ; कोर्नु * 書いたり消したりしながら; उतार्नु * 写して;〔つづる〕 spell; हिज्जे गर्नु ;〔書かせる〕 get~to write (/ memo); लेखाउनु ; टिपाउनु ;

  • 書かれている言語(表現)

    लिखित (/ लेखिएको / लिपिबद्ध / अङ्कित) भाषा (अभिव्यक्ति)

  • 書かれていない

    अलिखित ; लिपिबद्ध नभएको ; नलेखिएको

  • 大きめに書く

    ठूलो अङ्क लेख्नु ; विस्तारपूर्वक लेख्नु

  • 字が書ける(書けない)

    ऊ लेख्न जान्दछ (/ जान्दैन) ।

  • 順番に曜日の名前を書いてください

    क्रमैले वारहरूको नाम लेख्नुहोस् ।

  • それらは人の人によって書かれたが問題となる食い違いや誤りは含まれていない

    ती विवरणहरू पाँच भिन्नाभिन्रै व्यक्तिले लेखेको भए तापनि विरोधाभासपूर्ण अथवा अमिल्दो छैन भनेर देखाउन सकिन्छ ।

2. 〔文章を〕 write; लेख्नु ; रचना गर्नु ;〔創作する〕 compose; रच्नु ; रचना गर्नु ; लेख्नु ;

  • マタイに書かれている言葉

    मत्ति ५७ मा उल्लिखित (/ लेखिएको / लिपिबद्ध) शब्दहरू

  • こう書かれているよ

    … हेर त यस्तो लेख्या रहेछ ।

  • その時のことを幾らか書きましょうね ’

    म त्यतिबेलाको केहि कुरा लेख्छु नि है ।

  • 彼は生活のために物を書く

    जीविकाको निम्ति उसले पुस्तकहरू लेख्छ । ; ऊ कलमजीवी (/ मसीजीवी) छ ।

  • プラカシュは父親と共同で本を書いた

    प्रकाशले बाबुसँग मिलेर किताब लेखे ।

  • ビジネスマンは秘書に手紙を一通書かせた

    व्यापारीले सेक्रेटरीलाई एउटा चिठी लेख्न लगायो ।

  • 提案されている提供方法を書かれている通りに話す必要はない

    सुझावित प्रस्तुतिहरूमा लेखिएजस्तै दुरुस्त भनिरहनु आवश्यक छैन ।

3. 〔述べる / 表現する〕 express; व्यक्त गर्नु ;

  • 彼は家の図面を書いた

    उनले घरको चित्र लेखे (/ कोरे / रेखाङ्कन गरे) ।

  • ロヒトから?何て書かれているの?

    रोहितको के लेखेको रहेछ

  • この新聞(掲示)にそう書いてある

    यो अखबारले (सूचनाले) त्यसो भन्छ ।

  • 彼女は彼(のこと)を横着だと言って書いた

    उनीले उसलाई अल्छे भनेर वर्णन गरीन ।

  • 馬鹿だとでも思っているのかお前の顔にそう書いてあるぞ ’

    मूर्ख हुँ र तिम्रै मुख हेरेर थाहा पाएँदिनँ