UNOES日ネ辞書日本語⇄ネパール語辞書

格別

1.

  • ねこの喜びは格別だよ

    हेर्नुस्; यसको मजै अर्को छ ।

  • 今朝の寒さは格別だ

    आज बिहानको जाडो अति नै भएछ । ; आज बिहान साह्रै जाडो भएछ ।

連語
格別な
  • 格別な知らせ(出来事)

    उल्लेखनीय (/ विशिष्ट) खबर (घटना)

連語
格別に
  • 格別に話すこともない

    खासै तिमीसित गर्ने कुरा छैन ।

  • 彼には格別に目をかけてもらっている

    उहाँले मलाई विशेष ध्यान दिनुभएको छ । ; उहाँले ममाथि कोमल नजर राख्नुभएको छ ।