各地
1. each place (/ district / locality / area); हरेक ठाउँ ;〔諸地方〕 various places; विभिन्न ठाउँ ;
各地に散在する人
々 एकअर्काबाट अलग्गिएका मानिसहरू
世界各地に離散しているネパール人
विश्वका थुप्रै ठाउँमा फैलिँदै गएका नेपालीहरू
世界各地から
विश्वका कुना कुनाबाट ; पृथ्वीका चारै कुनाबाट ; सबै देशबाट ; संसारका विभिन्न ठाउँबाट ; विश्वका सबै ठाउँबाट
日本各地で
जापानको विभिन्न ठाउँमा
英国各地の村で
々इङ्गल्यान्डको गाउँगाउँमा
彼は年にわたって国の各地で伝道した
उहाँले दुई वर्ष देशभरि प्रचार गर्नुभयो ।
彼は国の各地を歩いた
उनी देशको टाढाटाढासम्म हिँडेर गए ।
会員も今では各地に散らばっている
अहिले त सदस्यहरू देशभर छरपस्ट (/ जताततै) छरिएका (/ तितरबितर रहेका) छन् । ; अहिले त सदस्यहरू देशभर जताततै (/ फैलिएर / चारै कुनामा) रहेका छन् ।
毎日ヨーロッパ各地の台を超えるトラックがこの都市を通過する
विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १;८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन् ।