拡大
1. magnification; expansion; प्रसार ; विस्तार ; विकास ; फाँद ; फैलाउने काम ;फैलावट ;
貿易(王国)の拡大
विदेश व्यापारको विस्तार (/ फैलावट / वृद्धि)
道路網の拡大
बाटोको विकास (/ विस्तार / सुधार)
連語
拡大する
拡大し続ける巨大ネットワーク
एकदमै फैलँदै गएको विशाल जालो
挿入写真は拡大したもの
चित्रमा आँखा निकै गुणा ठूलो देखाइएको छ
事業を拡大する
व्यवसाय(लाई) बढाउनु (/ विस्तार गर्नु)
南方へ拡大する
दक्षिणतिर विस्तार हुनु
できる分野を拡大する
आफूले गर्नसक्ने क्षेत्रलाई विस्तार गर्नु
ヨーロッパに商売を拡大しようとしている
ऊ यूरोपमा पनि आफ्नो व्यापार फैलाउन (/ फिँजाउन) खोज्दैछ ।
彼は拡大する帝国を組織した
तिनले विस्तार भइरहेको साम्राज्यलाई सुव्यवस्थित गरे ।