覚悟
1. 〔心に用意のあること〕 preparedness; readiness; ( मनका) तयारी ; तत्परता ;
どうなっても覚悟はできているのか
जेसुकै भए पनि तयार छौ
私は得意客が減ることを覚悟のうえで営業時間を短縮することにした
मैले आफ्नो व्यापारमा बिताउने घण्टा कम गर्ने निर्णय गरें तर यसो गर्दा मैले केही ग्राहकहरू गुमाउनुपर्ने खतरा बेहोर्नुपर्थ्यो ।
連語
覚悟する
彼は死さえも辞さないことを覚悟した
उनी मृत्यु भोग्न समेत तयार थिए ।
2. 〔決心〕 resolution; संकल्प ; दृढ निश्चय ; दृढता ;
連語
覚悟する
最後までやり抜く覚悟だ
अन्तसम्म लागिपर्न म कटिबद्ध (/ तम्तयार / प्रतिबद्ध) छु । ; अन्तसम्म लागिपर्न मैले कमर कसेको (/ बाँधेको) छु ।
3. 〔あきらめ〕 resignation; स्वीकार गर्ने सहनशीलता ; धैर्यपूर्वक स्वीकृति ;
この仕事はどうもしようもないと覚悟をきめた
यस काम मैले लत्तो छोडेँ ।