UNOES日ネ辞書日本語⇄ネパール語辞書

確保する

1. secure; रोकेर राख्नु ; सुरक्षित राख्नु ; ओगट्नु ;

  • 場所(役職)を確保する

    ठाउँ (पद) ओगट्नु ; ठाउँ (पद) सुरक्षित (/ रोकेर) राख्नु)

  • 土地を確保する

    जग्गा सुरक्षा गर्नु

  • 法的請求権を確保する

    ​​​​कानुनी रूपमै आफूले किनेको कुरामा दाबी गर्नु

  • 交通手段を確保する

    यातायातको प्रबन्ध मिलाउनु

  • 経済的な安定を確保する

    ​​​​​​आर्थिक सुरक्षा प्राप्त गर्नु

  • あらしの時には橋の下では安全が確保できない

    ​​​​​​​​​​​​​​​ तुफान आउँदा भने पुलमुनि ओत लिएर मात्र नपुग्न सक्छ ।

  • バスで友達の席を確保した

    उसले बसमा साथीका लागि सिट ओगट्यो (/ रोकेर राख्यो / छेकथुन गऱ्यो) ।

  • 座席を三つ確保しておいてください

    हाम्रो लागि सीट तीन्टा राखिराख्नुस् (/ सुरक्षित राख्नुस्) ।

  • 望みどおりの席を確保した

    ​​​​​​म आफूलाई मन पर्ने ठाउँ छानेर बसेँ ।