各自
1. each person; everyone; हरेक (/ प्रत्येक) मानिस (/ व्यक्ति) ;
各自自分の決めた通りにしなさい
हरेक मानिसले आफ्नो मनमा अड्कले बमोजिम गरोस् ।
各自自分に課せられた仕事に最善を尽くせ
प्रत्येकले आफ्नो काम आफ्नो तानमनले गरोस् ।
各自切符を買うこと
सबैले आफ्नो टिकट काट्नुपर्छ ।
人の状況はそれぞれ異なるので各自が自分の状況に応じて目標を定めることができる
सबैको आ–आफ्नै परिस्थिति हुन्छ । त्यसैले हरेकले आफ्नो परिस्थितिअनुसार विभिन्न लक्ष्य राख्न सक्छन् ।
連語
各自の
各自の能力に応じて ’
आफ्ना आफ्ना खूबी अनुसार
彼らは各自の家に帰っていった
तिनीहरू आफ्ना–आफ्ना (/ आ–आफ्ना) घर गए ।
全員が各自の席についた
सबै जना आ–आफ्नो मेचमा बसे ।
それは各自の問題だ
यो प्रत्येकले (/ व्यक्ति–व्यक्तिले) सामना गर्नुपर्ने समस्या हो ।