拡充
1. an expansion; फैलाइ ; बढाइ ; विस्तार ; प्रकर्ष / प्रकर्षण ; प्रसार ; फाँच ;
生産性の拡充
उत्पादनक्षमताको वृद्ध (/ बढाइ / विस्तार)
図書館の拡充
पुस्तकालयमा केही सुधारहरू
連語
拡充する
主要な考えを拡充する
मुख्य विचारलाई विस्तार गर्नु
その後の数日間に合意事項はか条に拡充され国王は再び印を押しました
त्यसको केही दिनभित्र यसमा वृद्धि भएर ६३ वटा धारा भयो र त्यस कागजातलाई राजाले फेरि मोहर लगाए ।
そのチームは人を超える学者たちにまで拡充された
यस टोलीको शास्त्रज्ञ संख्या बढाएर ५० पुऱ्याइयो ।