確認
1. confirmation; चेक * ネ英; निश्चियता ; पुष्टीकरण ; पक्का गर्ने काम ;〔法律などの〕 corroboration; पुष्टि ; समर्थन ;
商品引渡しの確認用メモ
डेलिभरी कन्फर्म स्लिप
連語
確認する
診察や検査服薬等を確認する
जाँच–परीक्षण या औषधीसेवन गरेको छ कि छैन आदि चेक गरिन्छ ।
医療機関に直接確認する
चिकित्सा केन्द्रमा प्रत्यक्ष सम्पर्क राखेर पत्ता लगाउनु
自分たちでそれぞれのものを確認して持って行きなさい
आ–आफूले सामान चिनेर लैजाऊ ।
出生地や生年月日などの重要項目が正確かどうかをよく照合し確認してください
जन्मस्थान र जन्ममिती जस्ता महत्त्वपूर्ण तथ्यहरू फरक परेका छन् कि छैनन् भनी रुजु गर्नु होला ।
それは事実であることが確認された
त्यो वास्तविक भएको (/ वास्तविक्तामा आएको) त पक्का भयो ।
必要な物はぜんぶ買ったかどうか確認しなさい
चाहिएका सामानहरू सबै किसिमका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।
その男の身元を確認するものは何もなかった
उसलाई ठम्याउन (/ चिन्न) कुनै पनि उपाय थिएन ।
場所を見て足を置け 諺:「行動する前に確認しろ」
ठाउँ हेरी खुट्टा राख्नुपर्छ । *