UNOES 日本語・ネパール語辞典用例つき・無料

隠れる

1. 〔見えなくなる〕 be hidden; लुक्नु ; अदृश्य (/ अलप / गायब) हुनु ; छिप्नु ; जोगिनु ;

  • 雲に隠れた太陽

    बादलले ढाकेको (/ छेकेको) सूर्य

  • 月が雲に隠れた

    बादल लाग्नाले चन्द्र बिलायो (/ लोप भयो) । ; चन्द्रलाई बादलले छेक्यो । ; चन्द्र बादलभित्र हरायो ।

  • 道標は草むらに隠れて見えなかった

    मार्गदर्शक घासले छेकेर देखिएन ।

  • さっきまでここにいたのに,今はどこに隠れたんだ

    अगिसम्म ऊ यहीँ थियो, अहिले कता हरायो (/ लोप भयो)?

2. 〔潜む〕 hide; लुक्नु ; लुकेर बस्नु ; घोप्टो पर्नु ; ढुक्नु ; लुकीछिपी गर्नु ;

  • 隠れた意味

    बात संकेत ; पछाडिको अर्थ

  • 彼は荷物の間に隠れていた

    तिनी सामानहरूका बीचमा लुकिरहेका थिए ।

  • 雨が降り始めたので木陰に隠れた

    पानी परेकोले मैले रूखको आड (/ ओत) लिएँ ।

  • 彼らは洞窟の一番奥に隠れていた

    तिनीहरू गुफाको पल्लो कुनामा लुकेर बसिरहेका थिए ।

  • 彼らの隠れた動機は彼をはめることだった

    तिनीहरूको असली (/ गूढ) मनसाय तिनलाई फसाउनु थियो ।

  • 君をずいぶん見かけなかったがどこに隠れていたのかい

    तिमी यतिका दिन देखिएनौ नि, कहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ?

連語
隠れて 〔秘密に〕
  • 隠れて酒を飲んでいた

    ऊ चूपचापसित (/ लुकीछिपी / अरूलाई थाहा नदिई) रक्सी खाँदैथियो ।

  • 隠れて見るんだよ

    गुपचुपमा (/ लुकी लुकी) हेर्नु होला ।

  • 隠れてこそこそする人

    कपटी

3. 〔隠遁(いんとん)する〕

  • 世の中から隠れて暮らす

    एकान्तमा बस्नु

4. 〔人目につかずにいる〕

  • 隠れた人材を探す

    मौका नभएका योग्य व्यक्तिहरूलाई खोज्नु

5. 〔口実とする〕

  • こうすればぼろが隠れる

    यसले मेरो कमीकमजोरी ढाकछोप गर्छ ।

  • 彼らは開発の名に隠れて自然を破壊した

    उनीहरूले प्रकृतिलाई विकासको नाममा हानि पुर्‍याए ।