確信
1. a conviction; a firm belief; आश्वासन ; भरोसा ; दिलासा ; छेवै ; निश्चयता ; ठेगान ; संकल्प ;〔自信〕 confidence; विश्वास ; विश्वस्तता ;
確信を持って(込めて)
ढूक्कसित ; डटेर ; दृढ विश्विाससाथ ; निश्चित (/ विश्वास / दृढ / निर्धक्क) भई
確信を抱く
確信はありません
म विश्वस्त (/ ढुक्क) छैन । ; मलाई विश्वास (/ ढुक्क) लाग्दैन ।
彼も同様の確信を表した
उनले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गरे ।
確信を表すとは無神経だったり独断的だったり強引だったりすることではない
विश्वस्त भएर बोल्नु भनेको रुखो हुनुपूर्वाग्रही हुनु वा ढिपी कस्नु होइन ।
確信に満ちた人
दृढ (/ निर्धक्क) मानिस
確信させる仕方で
चित्तबुझ्दो (/ आश्वासित) ढंगमा
その希望に強く確信する
त्यो आशाबारे सुनिश्चित (/ निश्चिन्त / निर्धक्क / सुदृृढ) हुनु
彼はそのことを確信していた
उनी त्यसै कुरामा पक्का विश्वस्त भएका थिए ।
彼が自分の日課を止めないと彼らは確信していた
तिनले आफ्नो बानी त्याग्नेछैनन् भनेर तिनीहरू पक्का थिए ।
彼は私が裏切らないことをまったく確信している
म कहिल्यै धोका दिन्नँ भनेर उनी एकदमै निर्धक्क छन् ।