隠す
1. 〔見つからないようにする〕 hide; conceal; लुकाउनु ; छिपाउनु ; छोप्नु ; ढाक्नु ; गाड्नु ; ढाक–छोप गर्नु ;
隠された財宝
खजाना ; परोक्ष (/ गुप्त / छिपेको) धन ; गाढ–धन
兵を隠す
सेना लुकाएर राख्नु
彼らは宝を隠した
तिनीहरूले धन–सम्पत्ति लुकाए ।
地面を掘って主人の金を隠して置いた
उसले भुइँ खनेर आफ्ना स्वामीको धन लुकाइराख्यो ।
彼らはある町に身を隠した
तिनीहरूले एउटा बजारमा शरण लिए ।
この事は隠しておいたほうがよい ’
यो कुरा त लुगाउँदा राम्रो । ; यो कुरा त गुप्तमा राख्दा राम्रो ।
2. 〔知られないようにする〕 keep~secret; hide; conceal from~; लुकाउनु ; गुप्तमा राख्नु ;〔隠すこと〕 गोपनीयता ;
年齢を隠す
आफ्नो उमेर लुकाउनु (/ नभन्नु)
ラフル隠さず話してくれ!
राहुल नढाँटी (/ कुरा कुरा नलुकाईकन) भन् त
何を隠そう私がその金を盗んだのです
मैले के लुकाऊँ; म आफैले नै त्यो पैसा चोरेको हुँ ।
若作りをしても君の年は隠せないよ
विस्तृत श्रृंगारले पनि तिम्रो उमेर लुकाउन सक्दैन ।
連語
隠された
隠された意味
बात ; लुकेको अर्थ