UNOES 日本語・ネパール語辞典用例つき・無料

格闘

a fight; a tussle; लडन्त ; लडाइँ ; कुटामार ; घम्साघम्सी ; बाहुयुद्ध ;〔組打ち〕 a wrestling; कुस्ती ; पहलमानी pahalmaanii ; मल्लयुद्ध ; बाहुयुद्ध ;

  • 試合中,しばらく彼と格闘になった

    खेलमा एकछिन उससँग भिडाइ (/ जुधाइ) भयो ।

連語
格闘する
  • 山のような問題と格闘している

    ऊ पहाडरूपी समस्याहरूसति लड्दैछ ।

  • 実​の​ところ,もし​格闘​し​て​い​ない​時​が​ある​なら,その​時​こそ​心配​す​べき​な​の​だ

    वास्तवमा लडाइँ गरिरहेका छैनौं भनेचाहिं त्यो चिन्ताको विषय हो ।