窯
1. a kiln; भट्टा ; भट्टी ;〔天火〕 an oven; चुलो / चुल्हो ; चुली * 小さな; ओवन * ネ英; चुलाचम्का / चुलोचम्को * 三方を囲んだ; चुलाचुली * 大小の;
パンを焼く窯
पाउरोटी पकाउने चुलो (/ भर्साई)
れんがを焼く窯
भट्टा ; इँटाभट्टा
窯にまきを入れる
चुलोमा दाउरा हाल्नु (/ राख्नु / बसाल्नु)
窯で米を炊く
चुलामा भात बसाल्नु
れんがを窯で焼く
काँचा इँट्टा भट्टामा पकाउनु