UNOES 日本語・ネパール語辞典用例つき・無料

感ける

be too busy with~ing; मग्न हुनु ;

  • 快楽にあまりにも感けていた

    उनी सुखविलासमा पूरा मग्न थिए ।

  • 子供に感けてテレビも見られない

    बच्चा हेर्न यति व्यस्त छु कि टिभी हेर्न पनि भ्याउँदिनँ ।