UNOES日ネ辞書日本語⇄ネパール語辞書

構う

1. 〔気にする / 問題にする〕 care about; mind; मान्नु ; ~ को वास्ता (/ स्वस्थ / मैन्ड) गर्नु ; मतलब राख्नु ; आफै बुझ्नु ; चिन्ता (/ स्वस्थ) गर्नु ;

  • 構うものか

    के थाहा

  • だれのことも構わない ’

    ऊ कसैको वास्ता गर्दैन ।

  • だれも私のことなど構わない

    कसैले मेरो वास्ता गर्दैन ।

  • 座っても構わないですか

    म बसूँ म बस्न सक्छु

  • 身なりを構わない

    आफ्नो बाहिरी रूपको वास्ता नगर्नु

  • 相手構わず関係を持つ少女

    जथाभावी यौन सम्बन्ध राख्ने केटी

  • 彼女は他の人の必要を構った ’

    तिनले अरूको आवश्यकता आफै बुझिन् ।

  • あなたはだれを友達にしても構わないと思いますか

    तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ

2. 〔干渉する〕 meddle; interfere in (/ with)~; ~ मा हात हाल्नु ; हस्तक्षेप गर्नु ;

  • 僕のことに構わないでくれ

    मलाई छोडिदे ।

  • そんなことは構わずにおいた方がいい

    त्यसतो कुरामा हात नहाल्दा हुन्छ ।

3. 〔相手になる / 世話をする〕

  • どうぞお構いなく

    मेरो कुरा वास्ता नगर्नुस् ।

4. 〔世話をする〕 वास्ता (/ ख्याल) गर्नु ;

  • 何があっても親が必ず構ってくれるという安心感を思い出す

    तिनीहरूले सुरक्षाको त्यो न्यानोपन अझै सम्झन्छन् जे आइपरे तापनि आमाबाबुले तिनीहरूको रेखदेख गर्नेछन् भनी तिनीहरू ढुक्क थिए ।

5. 〔からかう〕 make fun of~; खिज्याउनु ; हँसोमा उडाउनु ;〔悪気なく〕 banter with~; ठट्टा (/ हँस्यौली) गर्नु ;〔ふざけて〕 tease; जिस्क्याउनु ; गिज्याउनु ; चिढयाउनु ; पात्तिनु * 異性と;〔気さくに〕 chaff; ठट्टा गर्नु ;

  • 少年たちは面白がって女の子たちを構った

    केटाहरूले रामइलोको लागि केटीहरूलाई जिस्काए ।

  • 踊りも知らないのかと私に構った ’

    नाच्न जानेन भनेर तिनीहरूले मलाई गिज्याए (/ उल्ल्याए / होच्याए) ।

  • 子供たちがびっこの子に構っている

    केटाकेटीहरू लंगडालाई जिस्क्याउँदैछन् (/ उडाउँदैछन् / उपहास गर्दैछन्) ।