UNOES日ネ辞書日本語⇄ネパール語辞書

仮面

1. 〔面〕 a mask; नकाब ; मुकुन्डो ; मुख ढाक्ने वस्त्र ;

  • はんにゃの仮面

    केटीभूतको (/ आइमाईभूतको) नकाब (/ मुकुन्डो)

  • 仮面をかぶる(はずす)

    नकाब (/ मुकुन्डो) लाउनु (/ छोप्नु) (फुकाल्नु / खोल्नु)

  • 仮面をかぶった犯人(集団/ダンサー)

    नकबधारी (/ नकाब लगाएको / मुकुन्डो धारण गरेको) अपराधी (समूह / नर्तकी)

2. 〔偽り〕 लुकाउने काम ; कपटी ;

  • 善という仮面の陰で悪徳を行っている

    धर्मको नकाब (/ मुकुन्डो) लगाएर ऊ बेइमान काम गर्दै छ ।