神
1. a god; a deity; देव , 女 देवी ; देवता , 複 देवीदेवता ; ईश्वर ; भगवान ;〔全能 / 至上の〕 God; परमेश्वर , 女 परमेश्वरी ; परम ईश्वर ; परमात्मा ;〔月神〕 चन्द्र–देव ;〔太陽神〕 सूर्य–देव ;〔豊穣の女神〕 प्रजनन देवी ;〔運命の神〕 भावीदेवी ;
全知全能の神
सर्वशक्तिमान् परमेश्वर ; सर्वज्ञानी र सर्वश्रेष्ठ परमेश्वर
神を敬う
परमेश्वरको भय मान्नु ; ईश्वरमा आस्था राख्नु
神に祈る
परमेश्वरसित (/ परमेश्वरलाई) प्रार्थना गर्नु
神を讃える
परमेश्वरको प्रसंसा गर्नु ; परमेश्वरको महिमा गर्नु ; परमेश्वरलाई महिमा दिनु
神を信じていない〔形容詞として〕〔神を信じないこと〕
नास्तिक ;नास्तिकता
我は神を信じている
々हामी भगवान मान्छौं । ; हामी परमेश्वरको विश्वास गर्छौ ।
神はとこしえだ
परमेश्वर अनन्त हुनुहुन्छ ।
神にかけて俺は酒を飲んでない
धरोधर्म मैले रक्सी खाएकै छैनँ
僕が時計を盗んだんじゃないって神に誓って言うよ
धरोधर्म; मैले घडी चोरिनँ ।
何が起こるか神のみぞ知るだ
के हुने छ कोही पनि जान्दैन ।
ある人は神が人間の運命を司っていると信じている
々कोही–कोही चाहिं भाग्य निर्माता परमेश्वर (/ भगवान) हो भनेर विश्वास गर्छन् ।
何も悪いことをしていないと神に誓って言い出した ’
मैले केही अपराध (/ गल्ती) गरेको छैन भनेर ऊ देवता भाक्न थाल्यो ।
七という数は神の完全性を表す
सात अङ्कले ईश्वरीय पूर्णता बोध गराउँछ ।
科学者の中には神はいないと唱える人が少なくない
『』धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन् ।
彼の前に全能の神は存在せずまたその後にも存在しない
उहाँभन्दा अघि अरू कोही पनि सर्वशक्तिमान परमेश्वर थिएन; नता उहाँपछि कोही हुनेछ ।
神の活動力 ’
परमेश्वरको सक्रिय शक्ति
神の義 ’
परमेश्वरका धार्मिकता
神の形に ’
परमेश्वरकै स्वरूपमा
神の定めた 〔形容詞として〕
ईश्वर—स्थापित ; ईश्वरीय अदेश अएको
神の目に正しいことをする ’’
परमेश्वरको दृष्टिमा (/ नजरमा) जे असल छ त्यै गर्नु
信仰を抱いて亡くなる人は神の記憶の中にとどめられている ’
々विश्वासी भई मर्नेहरूलाई परमेश्वरले बिर्सनु हुनेछैन ।
神へ)の捧げもの
々(प्रसाद
船乗りたちは脅えて自分たちの神に請願祈願を捧げた
々मल्लाहहरूले डराएर आ–आफ्ना देवताहरूको पुकारा गरे ।
王は多くの神の神殿を建立し飾り立てた
々राजाले थुप्रै देवदेवीहरूको मन्दिर निर्माण गरेर सिंगारे ।