紙
1. paper; कागज ; कागत ; पेपर * ネ英;〔厚紙〕 बाक्लो कागज ;
羊皮紙
चर्मपत्र
パピルス紙
पपाइरस
枚の紙
एक प्रति (/ पाना / पन्ना) कागज
紙は何枚ありますか
कागज कति प्रति (/ पाना / पन्ना) छन
きれいな(真っ白の)紙
कागतको खाली पाना ; प्रयोग नगरिएको कागज
紙を丸める〔くしゃくしゃに〕 〔巻く〕
कागतको मुट्ठो बनाउनु ;कागत लपेट्नु
紙を横に切る
सुताएर (/ तेर्सो रेखामा) कागज काट्नु
人形を丁寧に紙に包んだ
उनले होशियारीताकासाथ कागजको पुतली बनाइन् ।