UNOES 日本語・ネパール語辞典用例つき・無料

噛み殺す

1. 〔かみついて殺す〕 bite to death; टोकेर मार्नु ; मार्ने गरी टोक्नु ;

2. 〔抑える〕 रोक्नु ; दबाउनु ;

  • 口に手を当ててあくびを噛み殺した

    उसले मूख छोपेर हाई राक्यौ (/दबायो ) ।

  • 笑いを噛み殺せなかった

    म नहाँसी बस्न सकिनँ । ; मैले हाँसो थाम्न सकिनँ ।