噛み砕く
1. 〔かんで砕く〕 आवाज निकाल्दै चपाउनु ; चपाएर टुक्रा पार्नु ;
氷を噛み砕く
बरफ टुक्रा पार्ने गरी चपाउनु ; बरफ चपाएर टुक्रा पार्नु
2. 〔分かりやすく説明する〕
噛み砕いて説明する
सरल शब्दमा (/ ढंगमा) बताउनु ; पचाएर बताउनु