UNOES 日本語・ネパール語辞典用例つき・無料

髪の毛

〔総称〕 hair; कपाल ; केश ; रौं ; शिरका केशहरू ;〔 1 本の毛〕 a hair; केश ;

  • もつれた長い髪

    लट्टा परेको कपाल ; गुजुल्टिएको कपाल ; बाक्लो लामो कपाल

  • 彼女の髪の毛は薄い

    उसको कपाल पातलो छ ।

  • 彼の髪が白くなって来た

    उहाँका केश (/ रौं) पाक्दैछन् (/ सेतो हुन्दैछन्) ।

    *このように正式には複数扱いにするのが適切

  • 最近,髪が抜けるのが気になる

    हिजोआज मलाई केश झर्ने समस्याले चिन्तित तुल्याएको छ ।

  • 普通の人の頭には平均10万本の髪の毛がある

    सामान्यतया मानिसको टाउकोमा लगभग १;००;००० वटा केश हुन्छ ।