UNOES日ネ辞書日本語⇄ネパール語辞書

噛む/嚙む/咬む

1. 〔かみつく / かみ切る〕 bite; टोक्नु ; दाँत गाड्नु ; डस्नु * 蛇が;〔かみ砕く〕 chew; चपाउनु / चबाउनु ; चाब्नु * びんろうじやナッツを;〔噛むこと〕 chewing; चपाइ ; चर्वण ;

  • カリカリ(ポリポリ)噛む

    करकर टोक्नु

  • 木の実をぼりぼり噛む

    काष्ठफल झर्रझर्र (/ झुरुमझुरुम) खानु (चपाउनु)

  • プログラムの途中でチューインガムを噛む

    कार्यक्रम चलिरहेको बेला चुइङगम चपाउनु

  • この犬噛まないかな

    यो कुकुरले टोक्दैन त

  • 蛇に噛まれた は使わない

    मलाई सर्पले डस्यो । *टोक्नु

  • 蟻に噛まれた 実際の意味は「蟻に刺された」

    कमिलाले चिल्यो (/ टोक्यो) । *

  • 歯で舌を噛んだ

    दाँतले जिब्रो टोकियो ।

  • 彼はトウモロコシを歯を立てて噛んだ

    उसले मकैको घोगा दाँतले दाऱ्यो ।

2. 〔歯車などがかみ合う〕 अड्किनु ;

  • ファスナーに布が噛んでしまった

    जिपरमा स्लाइडर कपडाले अडकियो ।

3. 〔物事を砕いて言う〕 सरल ढंगमा बताउनु ; विस्तृत तवरमा बताउनु ;

  • 噛んで含めるように指示を言い聞かせた

    मैले उहाँलाई निर्देशन विस्तृत ढंगमा बताइदिएँ ।

4. 〔かみつくようにぶつかる〕 किच्नु ; किच्च्याउनु ;

  • 波は激しく岩を噛んだ

    उनी ढुङ्गासित बेस्सरी ठोके ।

5. 〔関係する〕 मुछिनु ;

  • この事件には彼が一枚噛んでいる

    यस मामिलामा ऊ मुछिएको छ ।