UNOES 日本語・ネパール語辞典用例つき・無料

間

1. 〔物と物 / 人と人との間〕 ~ को बीचमा (/ दौडान / दौडानमा) ; अन्तर ; भिन्नता ; भेद ; फरक ;

  • 親子間の会話

    आमाबाबु र छोराछोरीबीचको कुराकानी

  • 夫婦間で摩擦が生じた

    पति–पत्नीबीच ठाकठुक पर्‍यो ।

  • 二国間で様々な論題の交渉が進んでいる

    दुई देशका बीच विभिन्न विषयमा वार्ता चल्दैछ ।

2. 〔時間の隔たり〕 हुँदै ; भएर ; सम्म ; ~ को अवधि ;~ को खण्डमा (/ खण्ड–खण्डमा) * 過去のことには使わない; जब ~ गर्दा ;

  • 30分間

    तीस मिनेटमा ; आधा घण्टामा

  • ~する間 ~~~

    गर्दा–गर्दा ;गरुञ्जेल ; गर्दा खेरि

  • その間

    त्यसैबेला ; त्यस्तो बेला ; त्यसको दौडान ; त्यसैबीचमा

  • 5日間で

    पाँच दिनमा ; पाँच दिनको खण्डमा

  • 二週間で3件の事故が起きた

    दुई हप्ताको अन्तरमा (/ दुरीमा / अन्तरालमा) तीनवटा दुर्घटना भए ।

  • 戦争は4年間続いた

    लडाइँ चार वर्षसम्म चल्यो ।

  • 彼は5年間刑務所にいた

    पाँच वर्षसम्म ऊ जेलमा थियो ।

  • 彼はそこに2年間とどまった

    उनी २ वर्ष त्यहाँ बसे ।

  • この10年間で4倍に増えた

    यही दश वर्षभित्र चार गुणा बढेको छ ।