必ず
〔間違いなく〕 certainly; surely; अवस्से ; अवश्य नै ; अवश्यमेव awasyamewa ; जरूर jarura ; किन नहोस् ; नहोस् पनि कसरी ; भइहाल्छ ; निश्चय (/ पक्कै) पनि * 文章の始めに来る; निस्सन्देह ; किमार्थ kimaartha ;〔是非とも〕 at any cost; जसरी भएपनि ;〔いつも〕 always; whenver; सधैं ; जहिलै पनि ;
去年の納税支払い証明書を必ずお持ちください
अघिल्लो वर्ष कर तिरेको नगदी रसिद अनिवार्य रूपमा साथमा लिएर आउनु होस् ।
*अनिवार्य रूपमाと言えば法的拘束力を持つ
その豊富さに我々は必ずや圧倒されるだろう
त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्ला ।
そう彼らが考え始めれば必ずや問題が生じるだろう
तिनीहरूले त्यसो सोच्न थालेपछि समस्याहरू निश्चय खडा हुनेछन् ।
彼はこの申し出を聞いて必ずや興奮したに違いない
तिनी यो प्रस्ताव सुनेर पक्कै ढंग परे होलान् ।
必ずやこれは困難な仕事になる
पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ ।
*पक्कै पनिは必ず文章の始め
皆さんは必ずや出席してくださることでしょう
तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।
必ずやこれらが幾らかでも安心材料になるだろう
हुन त ती कुराहरूले गर्दा केहि आरामको कारण त दिन्छन् होला ।
必ずこうなると書かれていること
हुनुपर्छ भनी लेखिएको कुरा
この点について黙想するなら,あなたは必ず益をえられるでしょう
यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ ।