UNOES日ネ辞書日本語⇄ネパール語辞書

可也/可成

1. pretty; fairly; निकै ; उचित रूपले ; ठीक्कको * 望ましいことに用いる;〔相当に〕 considerably; अधिकांश ; धेरै ; ठूलो ; यथेष्ट ; quite; धेरै मात्रामा ; निकै ; pretty well; प्रायः;

  • 可也裕福な人

    धनी (/ सम्पन्न) व्यक्ति ; धेरै धन भएको मान्छे

  • 可也の借金

    ठूलो रकमको ऋण

  • 可也重要な

    ठूलो महत्त्वको

  • 可也の程度状況に依存する

    निकै (/ धेरै) हदसम्म परिस्थितिमा भर पर्छ ।

  • 彼は英語を可也話せる

    उसले ठीक्कको अंग्रेजी बोल्छ ।

  • ローマは当事の世界の可也の部分を支配した

    रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।

  • 彼は戦略を練るのに可也占いに頼っていた

    उनी रणनीतिहरू तय गर्न जोखनाविद्यामा पुर्णतया भर पर्थे ।