悲しい/哀しい
sad; miserable; sorrowful; उदास ; दुःखी ; खिन्न ; आतुर ; दुःखलाग्दो ;
悲しいことに
दुःख लाग्दो कुरा
何が悲しいかと言えば
दुःखको कुरा के छ भने नि
ああ悲しや
अफसोस (
何て悲しいことだ
कत्ति दुःख लाग्दो कुरा!
悲しくて泣いた
दुःख लाग्नाले (/ लागेकोले / लागेको हुनाले) म रोएँ ।
いくら悲しくても泣いてはいけない
जति दुःख लागे पनि (/ तापनि) तिमी रुनु हुँदैन ।
悲しそうな子供の顔を見てかわいそうになった
बालकको पिलपिलाउँदो (/ निन्याउरो / उदास / पिलपिले) अनुहार देख्दा मलाई टिठ लग्यो ।
*पिलपिलाउदोは「しくしく泣いた/べそをかいた」