悲しみ/哀しみ
1. sorrow; sadness; शोक ; वेदना ; पीर ; दुःख duhkha ;〔深い悲しみ〕 grief; शोक ; पीडा ;〔悲嘆〕 lamentation; विलाप ; शोक ;〔哀悼〕 mourning; अफसोस् aphasos ;
彼女の笑いに一片の悲しみを感じた
उसको हाँसोमा दुःखको संकेत थियो ।
悲しみに飲まれる ’
शोकले चुर्लुम्म डुब्नु
悲しみが募るままにするなら衰弱してしまうよ
दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।
悲しみに打ちひしがれた 第一人称には用いない;
शोकले पीडित ; भग्न हृदय ; शोकविह्वल भएको ; शोकाकुल *आतुर
失恋の悲しみを胸に包んで彼女はヨーロッパへと旅立った
मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रामा गइन् ।
彼の死に接し悲しみに胸が潰れた
उहाँको मृत्युले मेरो मन छियाछिया पाऱ्यो (/ भयो) ।