UNOES日ネ辞書日本語⇄ネパール語辞書

悲しむ/哀しむ

1. feel sad; be sorrowful; grieve; दुःख लाग्नु ; दुःख मान्नु ; दुःखी (/ दुःखित) हुनु ; डाँको छोड्नु ; विलाप (/ अफसोस / बिलौना) गर्नु (/ मनाउनु) ; सुर्ताउनु ; विरक्तिनु ; चित्त दुखाउनु ; कल्पनु ;〔人の死を〕 शोकित हुनु ; शोकाउनु ; शोक गर्नु (/ मनाउनु) ;〔嘆かわしく思う〕 खेद मान्नु ; आघात पार्नु ;〔悲しませる〕 ~ लाई दुःखित तुल्याउनु ; झोंक उठाउनु ; सन्ताप दिनु (/ पुऱ्याउनु) ;

  • 悲しむ人たちを慰める

    शोकाकुलहरूलाई सान्त्वना दिनु

  • 神の聖霊を悲しませる ’

    परमेश्वरको पवित्र शक्तिलाई सन्ताप दिनु

  • 皆彼の死を悲しんだ

    सबैले उसको मृत्युको शोक मनाए । ; सबै उसको मृत्युमा (/ मृत्युबारे) रोइन् । ; सबैले उसको मृत्युबारे मनको दुःख पोखे ; सबैले उसको मृत्युको दुःखपुकारा गरे ।

  • 私は彼らを見て悲しんだ

    तिनीहरूलाई देखेपछि मैले अत्यन्तै दुःखित भएँ ।

  • 彼の不幸を悲しみます

    उसको दुःख हेरेर मलाई पनि दुःख लाग्यो ।

  • 彼らを悲しませるわけにはいかないんだ ’

    तिनीहरूलाई दुःखी बनाउन सक्दिनँ ।

  • 僕はあなたが悲しむのを見たくないただそれだけなんだ ’

    म तपाईं दुःखी भएको हेर्न चाहन्नँ; बस् त्यति हो ।