UNOES 日本語・ネパール語辞典用例つき・無料

悲しさ/哀しさ

sadness; sorrow; दुःख ; व्यथा ; शोक ;

  • 彼女は悲しさに胸が迫った

    शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।

  • 悲しさのあまり病気になった

    उनी यति दुखित भइन् कि उनी बिरामी परिन् ।