UNOES 日本語・ネパール語辞典用例つき・無料

彼方

  • はるか彼方の海面上に

    धेरै टाढाको समुद्रको सतहमाथि

  • はるか彼方の国々に

    टाढा-टाढाका देशहरूसम्म

  • 遥か彼方の山が雪を頂いている

    ऊ त्यहाँ (/ दूर / टाढाका) हिमाल हिउँले ढाकेको छ ।

  • 年もの間その都市は忘却の彼方に押しやられた

    त्यो सहर २ हजार ५ सय वर्षसम्म सम्झनामै रहेन ।

  • 地平線の彼方に目をやった

    मैले आकाशतिर हेरेँ ।

  • 穏やかな海に映し出された月の道の輝きが,水平線の彼方まで続いていた

    टहटह चम्किरहेको जुनको ज्योति शान्त समुद्रमाथि पर्दा त्यो ज्योतिले सुन्दर बाटो बनाएजस्तो देखिन्थ्यो ।