適う
1.
目的に適う
उद्देश्यअनुसार हुनु (/ काम लाग्नु)
時宜に適った助言
समय–सुहाउँदो सल्लाह
それは望みに適わない
त्यो त मलाई चाहिएन ।
病気だったので学校に行くことが適わなかった
बिरामी भएकाले उनी विद्यालय जान असमर्थ (/ असक्षम) भए ।
その提案は理に適わない
त्यो प्रस्ताव (/ सुझाउ) व्यावहारिक (/ उचित) छैन ।
彼女の私の目には適わなかった
उनी मेरो नजरबाट गिरी । ; मेरो नजरका लागि उनी तुच्छ (/ नगन्य) भइन् ।