UNOES 日本語・ネパール語辞典用例つき・無料

敵う

1. 〔匹敵する〕 बराबरी गर्नु ; टिक्नु ;

  • 我々は敵軍に敵わなかった

    हामी हाम्रो शत्रु सेनाको सामु टिक्न सकेनौं ।

  • 人を批評する点でだれも君には敵わないよ

    अरूलाई तौलन तिमीलाई कसले जित्छ?

  • チェスをやらせたら彼に敵う者はいない

    चेस गरेमा कसैले ऊसित बराबरी गर्न सक्दैन ।

  • 力の(気持ちの)強さではだれも彼には敵わない

    बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।

2. 〔我慢する〕 bear; stand; put up with; सहनु ; खप्नु ; सहन गर्नु ;

  • こう暑くては敵わない

    यस्तो तातोसित (/ तातोदेखि) म सहन (/ खप्न) सक्दिनँ ।