UNOES日ネ辞書日本語⇄ネパール語辞書

看板

1. 〔店の信用〕

  • それはうちの看板にかかわる

    यसले हाम्रो पसलको प्रतिष्ठालाई नै असर गर्छ ।

2. 〔見掛け〕

  • 彼の約束なんて看板にすぎない

    उसको प्रतिज्ञा त केवल ढोंग मात्र हो ।

  • あの会社は看板通りの仕事をする

    त्यो कम्पनी विज्ञापनअनुसार काम गर्छ । ; त्यो कम्पनीको बोली र व्यवहार एउटै छ ।

3. 〔人の注意を引くためのもの〕

  • あの教授はこの大学の看板だ

    उहाँ त्यस विश्वविद्यालयको नाम वहन गर्ने प्राध्यापक हुनुहुन्छ ।

4. 〔閉店〕

  • 看板になっても来た客がいた

    समय समाप्त भएपछि आएछ ग्राहक ।

慣用表現

〔店の前に掛ける〕 a signboard; a sign; परिचयपट्ट ; परिचय - पाटी ; साइनबोड् * ネ英;〔広告板〕 a billboard; a hoarding; विज्ञापन टाँस्ने फल्याक ; सूचनापाटी ;

  • 看板の間違いはまだ直っていない

    सूचनापाटीको भूल अझै सुधारिएको छैन ।