UNOES日ネ辞書日本語⇄ネパール語辞書

旱魃/干ばつ

1. a drought; खडेरी ; सुक्खा ; अकाल ; अनिकाल ;

  • 長い旱魃

    धेरै समयसम्म रहने खडेरी (/ सुक्खा)

  • 旱魃で川も干上がった

    धेरै समयसम्म रहने खडेरीले (/ सुक्खाले) नदी पनि सुक्यो ।

  • 旱魃で多くの人が飢えた

    अनिकालले धेरै मानिसहरू भोकाए ।