陥没
〔土地などの〕 a cave-in; खाल्डो ; डुबान / डुबाइ ;〔建物などの〕 a collapse; विध्वश ;
彼の畑が陥没に遭った
उसको खेत डुबानमा (/ डुबाइमा) पर्यो ।
連語
陥没する
土地が陥没した
जमिन भासियो (/ डुब्यो) ।
地盤が15センチ陥没した
जमिनको तह आधा फीट् भासियो (/ तल झर्यो) ।