看病
1. nursing; परिचालन ; सुसार ; पेशा ; स्याहार–सुसार ;
妻の温かい看病は大きな支えだった
मेरी श्रीमतिको प्यारो परिचालन चाहिँ ठूलो सहारा भयो ।
母は骨のガンにかかり夜昼つきっきりの看病が必要だった
—हाडमा अर्बुद रोग लागेकोले दिनरात आमालाई स्याहारसुसारको खाँचो पर्थ्यो ।
連語
看病する
看病する人 女
सुसारे ; परिचारकनर्स (/ परिचारिका)
病人を看病する
रोगीहरू स्याहार्नु ; सुसार (/ स्याहार–सुसार) गर्नु ;
息子が病気の母親の看病をしているのを見て胸が詰まった
छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।