UNOES日ネ辞書日本語⇄ネパール語辞書

勘違い

1. a misunderstanding; झुक्कयाइ / झुक्कयान ; छकाइ ; गलत बुझाइ ; भ्रम ; भान ; गलत सम्झना ;

  • 勘違いの

    गलत अर्थ बुझ्दो ; अर्को अर्थ लाग्दो

  • 勘違いがあった。許してくれ

    भुल (/ भ्रम) भयोमाफ पाऊँ । ; झुक्कियोमाफ पाऊँ ।

  • 彼女は僕の間違いだと今でも思い込んでいる

    उसले अहिले पनि त्यो मेरो गल्ती हो भनी ठानिरहेकी छे । ; उसमा अहिलेसम्म पनि त्यो मेरो गल्ती हो भन्ने छाप लागिइरहेको छ ।

  • 勘違いも甚だしい

    यो एउटा गलत बुझाइ हो । ; तपाईले सबै गलत पाउनुभयो ।

連語
勘違い(を)する
  • 彼に騙されたと勘違いした

    मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।

  • 病気だと勘違いしてしまった

    मलाई त बिसन्चो भएको भान (/ झझल्को / आभास) भयो ।

  • 紐を蛇と勘違いした

    उसलाई डोरीमा सर्पको भ्रम (/ भान) भएछ ।

  • 彼女を妹さんと勘違いした

    मैले उहाँलाई उहाँकी बहिनी सम्झें । ; मलाई उहाँ उहाँकी बहिनीको झझल्को (/ आभास / भान) लाग्यो ।

  • 勘違いして人のかばんを持っているじゃないか ’’

    झुक्किएर मैले अर्काको झोला बोकेछु ।

  • 何か勘違いをしているんじゃないか

    तिमीले कतै गलत बुझेछौ कि