UNOES日ネ辞書日本語⇄ネパール語辞書

寛大

1. 〔与えることに〕 generosity; magnanimity; उदारता ; उदारचित्त ;〔他人の過ちに〕 leniency; सहनशीलता ; सदयता ; दयाशीलता ;〔異なる意見 / 行動に〕 tolerance; सहने शक्ति ; उदारता ; सहिष्णुता ;

  • 彼はだれに対しても寛大だった

    उहाँ सबैका लागि उदार व्यक्ति हुनुहुन्थ्यो ।

  • 彼の寛大さには感心させられる

    उनको उदारचित्त (/ मनको उदारता) अचम्मको छ ।

連語
寛大な
  • 寛大な態度

    उदार (/ सहयोगपूर्ण) मनोभाव ; उदारचित्त ; सहनशीलता

  • 寛大な見方

    उदार (/ सहयोगपूर्ण) दृष्टि (/ हेराइ) ; भद्रपन

  • 寛大な人

    उदार (/ दानी / उदारचित्तको / दयालु) व्यक्ति ; ठूलो (/ फारकिलो) मन (/ हृदय) भएको व्यक्ति

  • あなた方のような寛大な人の集団に今まで会ったことがない

    々हामीले तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्ने मौका यसअघि कहिल्यै पाएका थिएनौं ।

連語
寛大に
  • 寛大に与える

    उदारचित्तसँग (/ मन खोलेर / मुठी खोलेर) दिनु

  • 彼は寛大に金をばら撒く

    पैसामा ऊ उदार छ ।

  • 彼は二人とも寛大に許した

    उनले तिनीहरूलाई बेसी माफी दिए ।

  • 寛大に施し合う

    उदारचित्तसाथ (/ उदारचित्त तवरले) बाँडचँड (/ उदार) गर्नु

  • 寛大に注ぐ

    बर्साउनु

  • 寛大に金を使う

    मन खोलेर खर्च गर्नु ; मुक्तहस्त भई खर्च गर्नु