感動
1.
連語
感動する
感動しやすい性質
प्रभावीय (/ सजिलै प्रभावित हुने) व्यक्तित्व
彼の話で感動した
मलाई उसको कुराले घत (/ प्रभाव) पऱ्यो ।
我は感動して泣いた
々हामी प्रभावित भएर रोयौं । ; मन छोएर हामी रोयौं ।
眼前に広がる壮麗な世界を見て感動した
आफ्नो सामु रङग तथा आकारको संसार देखेर आश्चर्यचकित (/ आश्चर्यित) भए ।
彼らの労苦を思うだけでも喜びに感動する
तिनीहरूको परिश्रम सोचेर ल्याउँदा खुसीले मनै गद्गद हुन्छ ।
その豊富さに圧倒され感動した
त्यसका प्रचुरताले गर्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस भयो ।
こんな楽しい場所を見て私は感動した
यस्तो रमणीय ठाउँ देखेर म चित (/ अदेक / आश्चर्य) परेँ ।
連語
感動的な
感動的な光景(話し)
हृदयस्पर्शी (/ मनछुने / मुटु पगाल्ने) दृश्य (कथा)
感動的な出来事
रोमाञ्चकारी घटनाहरू
それは感動的な光景だった
दृश्य अत्यन्तै हृदयविदारक थियो ।
複合語