UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔金属〕 metal; कब्जा ; धातु ;

連語
金の

2. 〔金銭〕 money; नगद nagad ; रूपियाँ ; रूपियाँ(–पैसा) ; धन ; नोट * 札; कान्छी नानी * 俗。「資産」; नगदनारायण * ナラヤン神から;〔硬貨〕 coin; paisa; pice; पैसा ; सिक्का ; टका ;〔小銭〕 खुद्रा ; चान्चुन ;

  • 細かい金

    खुज्रा / खुद्रा

  • 不浄の金

    फोहोर पैसा ; अवैध (/ अशुद्ध) पैसा

  • 多額(少額)の金

    ठूलो (थोरै) (रकमको) पैसा

  • 名声と金

    नामदाम

  • 金と名声力と地位

    पैसा; ख्याति; शक्ति वा ओहदा

  • 金を集める 〔資金を〕

    पैसा जम्मा गर्नु ;धन (/ कोश) उठाउनु

  • 金を稼ぐ 博打や賭けで

    पैसा कमाउनु ; पैसा मार्नु *

  • 金を愛する人

    धनका लोभी

  • 金を貯める(蓄える)

    पैसा राख्नु (/ बचत गर्नु)

  • 低利で金を借りる

    कम (/ निम्न) व्याजमा ऋण लिनु

  • 金がない

    मसित (मेरो खल्तीमा) पैसा छैन ।

  • 金が尽きた ’

    मसित पैसा छैन । ; मेरो पैसा सिद्धियो ।

  • 金を投資する

    पैसा लगाउनु ; लगानी गर्नु

  • 金を使い果たす

    सबै पैसा उडाउनु

  • 金が金を生む

    पैसाले पैसा जन्माउँछ ।

  • 小切手を金に換える

    चेक भजाउनु ; नगदमा परिणत गर्नु

  • 金に不自由する

    पैसाको अभाव हुनु ; पैसाको आवश्यकता पर्नु

  • 金があればうまいものを食べれたのに ’

    कान्छी नानी (/ धनसम्पत्ति / टान्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।

  • 金を土に埋めた

    उसले पैंसा माटोले पु्यो ।

  • 金を湯水のように使った

    उसले आफ्नो धन पानीजस्तो गरी उडायो । ; उसले पानी जस्तो पैसा बगायो ।

  • 半年くらい一緒に働いて幾らか金を貯めよう

    ६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।

  • お金は節約するのよ

    तिमीले पैसा कम खर्च गर्नुपर्छ ।

  • 金は諸悪の根源だ

    पैसा सबै खराबीको जड हो ।

  • 必要なだけ金をあげよう

    चाहिए जति पैसा दिउँला ।

  • 彼は金を持って市場に出掛けた

    ऊ पैसा लिएर बजार गयो ।

  • 問題は金じゃないんだよ ’

    पैसाको कुरा होइन क्या ।

  • 自分にとって金はどうでもいい

    मेरो लागि पैसा केही होइन ।

  • 家の修理に相当の金がかかる

    घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।

  • あの人は幾らでも金が使える

    ऊ जति पनि खर्च गर्न सक्छ । ; ऊ आफूलाई जति मन लाग्छ त्यत्तिकै खर्च गर्न सक्छ ।

  • 金がなければだれも相手にしない

    कान्छी नानी छैन भने कसैले टेर्दैन ।

  • この金には手を着けたくない

    यो पैसामा हात राख्न चाहन्नँ । ; यो पैसामा छुन चाहन्नँ । यो पैसा प्रयोगबाट अलग राख्न चाहन्छु । ; म यो पैसाको प्रयोगबाट अलग रहन चाहन्छु ।

  • 金に詰まって男は持ち家を売り払った

    पैसाको खाँचो परेर उसले आफ्नो घर बेचिदियो ।

連語
金の
  • 金のかからない人 金がないから

    बेखर्ची (/ खर्च नभएको) मान्छे *

  • ところで金の出所はあるのか

    छ नि; के तिमीसित कुनै पैसाको स्रोत छ

  • 今年は金の出入りが多かった

    यो सालमा धेरै पैसाको कारोबार (/ लेनदेन / आयव्यए) भयो ।