金持ち
a rich (/ wealthy / prosperous / fortunate) person; सम्पन्न व्यक्ति ; धनी ; साहू ; साहूकार ;〔総称〕 the rich; धनसम्पत्ति ; धनीहरू ; सम्पन्नता ;
金持ちになる
धनी (/ मालामाल) हुनु *मालामाल は一度に; धनले चुलिनु *चुलिनु は「山盛りになる」
彼はとても金持ちだ
ऊ साह्रै धनी छ ।
幾ら金持ちでも命は買えない
एक जना मानिस जत्ति धानी भए तापनि उसले जीवन किन्न सक्दैन ।
仕事はすべて順調に行っているよ。すぐに金持ちになるよ
कामकुरो सब ठीकठाक चलिरहेको छ । चाँडै मालामाल हुँदैछु!
彼女は美人でもなければ金持ちでもなかった
उनी राम्री थिइन; न त धनी नै थिई ।
ゲームを作るアイディアを得て大金持ちになるんだ
गेम बनाउने आइडिया लिएर गेम बनाएर हामी मालामाल हुन सक्छौं ।
いつの日か彼は金持ちになるつもりだ
कुनै दिन ऊ धनी मान्छे बन्न चाहन्छ ।
私の予定がうまく行ったら私たちは大金持ちだ
मेरो योजना सफल भयो भने; हामी धनी हुनेछौं ।
連語
金持ちの