UNOES 日本語・ネパール語辞典用例つき・無料

金儲け

  • 金儲けに徹する

    पैसा कमाउनमै चुर्लुम्म डुब्नु ; पैसा कमाउनमै मस्त हुनु

  • 金儲けに必死になる

    पैसा कमाउनमा कृतसंकल्प हुनु

  • 彼の目的は金儲けが主だ

    उसको मूल चासो पैसामा मात्र छ । ; उसको मुख्य लक्ष्य पैसा कमाउनु हो ।