UNOES 日本語・ネパール語辞典用例つき・無料

予て

  • 予て知らせておく

    अगिबाटै (/ पहिले नै) थाहा दिनु

連語
予てから
  • 予てから警告する

    अग्रिम चेतावनी दिनु

  • 予てから期待する

    पूर्व प्रतिक्षा गर्नु

  • 予てから良く考えるべきだった

    मैले पहिल्यै राम्ररी सोच्नु (/ विचार पुर्‍याउनु) पर्थ्यो ।

  • 予てから知らせておけば彼らの助けになるだろう

    पहिल्यै खबर दिँदा तिनीहरूलाई मदत मिल्ला ।

  • 教え子たちと再会すると予てから師が約束していた場所に彼らは既に到着していた

    जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरूले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।