UNOES日ネ辞書日本語⇄ネパール語辞書

考え

1. 〔思考〕 thinking; ideas; thought; विचार ; सोचाइ ; सोचविचार ;〔意見〕 one's opinion; विचारधारा ; मन्तव्य ; धारणा ; मत mat * 「 母 」 mata と混同しない; राय * 専門的意見; वाद ;〔考え方〕

  • 大胆な考え

    उग्र (/ उग्रपन्थी) विचार

  • 古い考え

    बासी विचार ; पुरानो सोचाइ

  • 不道徳な考え

    अनैतिक सोच

  • 私の考えでは

    मेरो नजरमा (/ विचारमा)

  • 自分の考えを説明する ’

    आफ्नो अडान बताउनु

  • 明るい考えを持つ男女

    उज्यालो सोचविचार हुने पुरुष तथा स्त्रीहरू

  • 自分の考えに固執する ’

    आफ्नो दुष्टिकोणमा कट्टर (/ हठी) हुनु ; आफ्नो विचारमा जिद्दी गर्नु (/ जिद्दीवाला हुनु) ; आफ्नै विचारधारा हुनु

  • 自分の考えに固執していることを示す ’

    आफ्नो विचारमा कट्टरता (/ कठोरता / एकोहोरोपन) देखाउनु

  • そう言う考えは全く間違いだ

    यस्तो तर्क सरासर गलत हो ।

  • 彼は自分の考えを変えた

    उसले आफ्नो सोचाइ बदलियो ।

  • 悪い発音で間違った考えを聴衆に伝えてしまうかもしれない

    नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालदिनसक्छ ।

  • ええっとまだ考えがまとまっていません ’

    … अँसोचिसकेको छैन; सर ।

  • 一時間も議論したが彼は考えを変えなかった ’

    हामीले एकघण्टासम्म बहस ग्यौं तर उसले विचार बदलेन ।

  • 彼は自分の考えにかたくなだ

    उहाँ आफ्नो विचारधारामा कट्टर हुनुहुन्छ ।

  • あなたの考えではだれを友だちにしても構わないわけ

    तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ

2. 〔思い付き〕 an idea; a thought; विचार ; खातिर ; सुझ ; जुक्ती ; आइडिया * ネ英;〔提言〕 a suggestion; सुझाउ ; सुझाव ; परामर्श ;

  • いい考えが浮かんだ

    मलाई एउटा राम्रो आइडिया (/ सुझ / जुक्ती / विचार) आयो (/ उब्ज्यो) ।

3. 〔意図〕 an intention; अभिप्राय ; इरादा ; मतलब ; मनसाय ; इच्छा ;

  • あなたの考えは問題の中心を外れている

    तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।

4. 〔思慮〕 prudence; discretion; बुद्धिमानी ; सावधानी ;〔考慮〕 consideration; thought; सोच–विचार ; ध्यान ; अरूको ख्याल ;〔熟考〕 meditation; reflection; मनन manan ; चिन्तन ; ध्यान * 「瞑想」の意もあり;〔判断〕 judgments; फैसला ; निर्णय ; राय ; विचार ;

  • 全く考えが足りなかった

    विचार पुगेन ।

  • 下手な考え休むに似たり

5. 〔期待〕 expectations; a hope; प्रतयाशा ; प्रतीक्षा / प्रतीक्षा ; आशा ;〔願望〕 a wish; इच्छा ; आशा ; तृष्णा ;

  • 考え通りにはいかないものだ

    कुरा सोचे (/ चाहे) जस्तो त हुँदैन ।

  • 彼女に考えもしない場所で会った

    मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।

6. 〔想像〕 कल्पना ; अनुमान ; मानि ;

  • 考えもしない

    शेचनीय ; अकल्पनीय ; अकस्मात ; नचिताएको ; अप्रत्याशित ; विचार नगरिएको

  • 我が考えもしない時に

    々हामीले सोच्दै नसोचेको समयमा

  • 君が外人なんて考えもしなかったよ ’’

    तिमी विदेशी (छौ) भनेर मैले कहिल्यै सोचेको थिएनँ ।