UNOES 日本語・ネパール語辞典用例つき・無料

考え違い

〔間違った考え〕 a mistaken (/ wrong) idea; गलत सोचाइ ;〔誤解〕 a misunderstanding; गलतफहमी ; गलत बुझाइ ; भ्रम ;

  • この深刻な問題で我々は大きな考え違いをしていた

    यस गम्भीर विषयमा हाम्रो बुझाइ फरक पऱ्‍यो ।

  • この件では考え違いをしたようだ

    यस विषयमा म झुक्किएँ (/ भ्रममा परेँ) जस्तो छ ।

  • 彼女にとって考え違いを除くのに時間がとてもかかった

    उनलाई गलतफहमी हटाउन धेरै समय लाग्यो ।