考え事
1. 〔考える事柄〕 something to think about; सोच्ने कुरा ; विचार ; मनको तरङ्ग (/ तर्कना) ;〔心配〕 a concern; a worry; तरङ्ग ; तर्कना ; तर्कवितर्क ; तराना ; चिन्ता ; चिन्ताको कारण ;
考え事をする
मनमा विभिन्न सोचाइ आउनु ; केही कुरा सोचिरहनु ; मनमा विचार खेलाउनु
自分の考え事をぜんぶを打ち明ける
आफ्ना सबै चिन्ता (/ पीर–व्यथाहरू) पोख्नु (/ प्रकट गर्नु)
不要な考え事をし続けるのはよくない
नचाहिँदा तर्कना (/ तर्कवितर्क / तराना) गरेर बस्नु हुँदैन ।
何か考え事があるようですね
तपाईंको मनमा केही तरङ्ग (/ आवेग / चिन्ता) छ जस्तो छ; है ।