UNOES 日本語・ネパール語辞典用例つき・無料

考え込む

brood; निक्कै चिन्ता गर्नु ;

  • 知らせを聞いて彼は考え込んでしまった

    खबर सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) ।

  • 何を考え込んでいるの,立ってどこか出かけよう

    के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौ, हिँड, घुम्न जाऔं ।

  • そんなに考え込まないで

    त्यस्तो धेरै चिन्तित नहोऊ ।

  • 私の話を聞いて長い間考え込んでいた

    मेरो कुरा सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) ।

    *घोत्लिनु, घोरिनु は自動詞