UNOES日ネ辞書日本語⇄ネパール語辞書

考える

1. 〔思考する〕 think of (/ about)~; सोच्नु ; बिचार्नु ; विचार पुऱ्याउनु ; विचार (/ सोचविचार) गर्नु ;

  • 考える力

    विवेक ; समझ ; समझशक्ति ; सोच्ने क्षमता

  • 考えさせる質問

    सोच्न लगाउने (/ बाध्य पार्ने) प्रश्न ; घचिलो प्रश्न

  • 考えさせられる話題

    सोचनीय (/ विचारणीय) विषय

  • 考えるに価する考えるべき 〔形容詞として〕

    /विचारणीय ; सोचनीय ; हेर्न लायकको

  • 考えを持つ

    विचार (/ सोचाइ) राख्नु

  • 私はそうは考えない

    म अन्य प्रकारले विचार गर्छु ।

  • まあ考えておきましょう どちらも体よく断っているだけ

    विचार गर्ला । ; विचार गर्छु नि । *

  • 読むだけでは不十分だ。深く考えることも必要だ

    पढेर मात्र पुग्दैनगुन्नु (/ मननचिन्तन गर्नु) पनि पर्छ ।

  • 一瞬何かを考えしゃべり出した

    उसले एकछिन केही कुरा बिचा्यो (/ विचार गऱ्यो / सोच्यो) र भन्न थाल्यो ।

  • それが私たちが考え得る一番の方法だ

    त्यो नै हामीले सोच्न सक्ने (/ हामीले कल्पना गर्न सक्ने) सबैभन्दा राम्रो तरिका हो ।

  • 彼は他に言われなくても自分で考えて行動した

    अरूले नअह्राई उसले आफ्नै विचारले काम गऱ्यो ।

  • ラフルも金のことばかり考えている

    राहुल पनि पैसाबारे मात्र सोच्छ ।

  • それに対してどう警戒できるかと言う事を考えよう

    त्यस विरुद्ध कसरी सावधान रहने भन्नेबारे विचार गरौं ।

  • ほとんどはそれを時代遅れなことだとさえ考えている

    अधिकंश मानिसहरू त्यसलाई पुराना कुरासमेत ठान्छन् ।

連語
考えられない
  • 考えられないこと(テーマ)

    अशोचनीय (/ सोच्न नहुने / सोच्न लायक नभएको) कुरा (विषय)

  • 彼はラム以外に考えられない ’

    यो अरू कोही होइन राम नै हो

  • これは考えられないことではない

    यो त अशेचनीय (/ सोच्न नसकिने) कुरा होइन ।

  • 他のだれのことも考えられない ’

    अरू कसैलाई पनि म सोच्न सक्दिनँ ।

2. 〔熟慮する〕 meditate; think over; राम्ररी सोच्नु ; योजना रच्नु * 作戦を練る; लेखाजोखा गर्नु * 比較考慮; मनन (/ गौर) गर्नु * 黙想; घोरिनु ;

  • 考える人

    विचारक ; विचारी ; विचारशील (/ सोच्ने) व्यक्ति

  • 前もって良く考えるべきだった ’

    मैले पहिल्यै राम्ररी सोच्नु (/ विचार पुऱ्याउनु) पर्थ्यो ।

  • 君は何でもよく考えて初めて返事をするね 字:「掛け算をする」

    तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ । ; तिमी कुनै कुरा विचार (/ चिन्तन) गरेर मात्र बोल्छौ । *गुन्नु *

  • 私は彼をどうやって助けられるだろうと一日中考えていた ’

    मैले तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सौचिरह्यौं ।

  • 仕事のオファーを慎重に考える

    व्यापारको प्रस्ताव होसियार भई जाँच्नु

  • 私があまり考えてなかったようですね ’

    मैले त त्यत्ति विचार पुऱ्याएको थिएनँ जस्तो छ ।

  • 商売がどうなったか考えるだけでろくに眠れない ’

    व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लाग्दैन ।

  • この惨劇で人類は立ち止まって考えざるを得なくなった

    त्यस दुर्घटनाले मानिसजाति गम्भीरतासाथ सोच्न बाध्य भएका छन्‌ ।

3. 〔考慮する〕 consider; सोच्नु ; सम्झनु ; मानिलिनु ; ठान्नु ; बिचार्नु ;

  • これは考えるべき表現だ

    यो एउटा सोचनीय अभिव्यक्ति हो ।

  • もっと気楽(まじめ)に考えなさい

    अलि सजिलरी (/ गम्भीरतासाथ) सोच ।

  • 両親の気持ちを考えて家業に就くことにした

    आमाबुबाको भाव बुझेर (/ बिचारेर) मैले घरकाज गर्ने निर्णय गरेँ ।

  • あの話し方から考えるとこの辺の人ではないらしい

    बोल्ने शैली विचार गर्दा उहाँ यहीँनिरको व्यक्ति त होइन होला ।

4. 〔反省する / 再考する〕 reflect on; reconsider; मनन गर्नु ; पुन : विचार गर्नु ; घोरिनु ; ~ लाई पुनँ : केलाएर हेर्नु ;

  • 自分のしたことをよく考えてごらんなさい

    आफूले गरेको कुरा राम्ररी केलाएर हेर त ।

  • よく考えてみるとやはり私が間違っていました

    पुनःविचार गर्दा त्यो मेरै गल्ती रहेछ ।

  • 私の話を聞いて長い間考え込んでいた は自動詞

    मेरो कुरा सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) । *घोत्लिनुघोरिनु

  • 当時のことを考えると感無量だ

    त्यो बेलाको कुरा फर्केर हेर्दा मेरो मन गद्गद् हुन्छ ।

  • 我はなぜ生きているのかと考えざるを得なくなっている ‘’ ‘’

    々“”हामी किनबाँचिरहेका छौं भन्‍ने प्रश्‍नचाहिं अनुत्तरित नै छ ।

5. 〔覚悟する / 今準備する〕 तयार हुनु ;

  • 断水を考え飲料水を汲み置く

    खडेरीको तयारीमा खाने पानी छुट्टयाइराख्नु

  • 万一の場合を考えておきなさい

    तिमी सबभन्दा नराम्रो (/ खराब) कुराको लागि तयार होऊ ।

  • 将来のことを考えて金をためている

    भविष्यको लागि उसले पैसा जम्मा गरेको छ ।

  • 私はあなたと牢屋に入ることも死ぬことも考えています

    म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु ।

  • 会社が倒産した時のことを考えて転職先を探している

    कम्पनी डेब्ने बेला सम्झेर (/ सोचेर) म अर्को जागिर खोज्दैछु ।

6. 〔意図する / 決心する〕 वाचा (/ निधो / कटिबद्ध) हुनु ; तोक्नु ; निर्णय (/ निधौ / निर्धारण / निश्चित / अठोट) गर्नु ;

  • 彼は車を買おうと考えている

    उसले नयाँ गाडी किन्ने विचार गरेको छ ।

  • いつの日か金持ちになろうと考えている

    कुनै दिन ऊ धनी मान्छे बन्न चाहन्छ ।

7. 〔予期する / 夢見る〕 expect; dream; अपेक्षा गर्नु ; सपना देख्नु ;

  • 考えた通りに事が運んだ

    सोचे जस्तो (/ बमोजिम) कुरा चल्यो ।

  • 二人の意見がすべて合うと考えるのは不自然だ

    दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।

8. 〔想像する〕 imagine; कल्पना (/ अनुमान) गर्नु ; मानि लिनु ; चिताउनु ; अज्माउनु ;

  • ~と考えられる ~

    भएको हुन सक्छ ।

  • 考えられないような仕方で

    सोच्नपनि नसक्नेगरी

  • 考えられない出来事が生じた

    अकल्पनीय (/ सोच्दै नसोचेको) घटना घट्यो ।

  • 彼が私たちに何もあげないなんて考えられない

    उहाँले हामीलाई कुनै पनि दिन इन्कार गर्नुहुनेछ भन्ने कुरा अकल्पनीय छ ।

  • この劇はバルクリシュナ・サムの作だと考えられている

    यो नाटक बालकृष्णा समले लेखेका हुन् भनिन्छ ।

  • ~だと考えてみてください ~

    भनेर मानि लिनुहोस् ।

  • ご自分がそこにいる光景を考えてみてください

    तपाईं त्यहाँ हुनुभएको दृश्य कल्पना गर्नुहोस् ।

  • 君が外人なんて考えもしなかったよ

    तिमी विदेशी हौ भनेर मैले कहिल्यै सोचेकै थिइनँ ।

  • あらゆる証拠から見て彼らの運動は女性解放的だったと考えざるを得ない

    तिनीहरूले गरेको गतिविधिहरू महिलावादी थियो भनेर हरेक प्रमाणले हामीलाई विश्वस्त पार्छ ।

  • 彼らは警察がなかったらどうなるだろうかと考えざるを得ない ‘’ ‘’

    『』तिनीहरू यस्तो प्रश्‍न सोध्न बाध्य भएप्रहरीविना हाम्रो अवस्था कस्तो होला

9. 〔工夫する〕 contrive; उपाय निकाल्नु ; प्रबन्ध गर्नु ; मुश्किलले सफल हुनु ; बनाउनु ; आविष्कार गर्नु ;

  • 忘れないよう考える

    नबिर्सन उपाय गर्नु

  • 金の使い方を考える必要がある

    म पैसाको मामिलामा व्यावहारिक हुनुपर्ने छ ।